राजावादीहरूको प्रदर्शन हिंसात्मक भएको मानव अधिकार आयोगको निष्कर्ष
काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले राजावादीहरूको प्रदर्शन हिंसात्मक भएको निष्कर्ष निकालेको छ । आयोगले एक विज्ञप्ति जारी गरी प्रहरीको घेरा तोडी प्रदर्शनकारीहरू बानेश्वरतिर जान खोज्दा आन्दोलन हिंसात्मक बनेको टिप्पणी गरेको...