कुलमानले कार्यसम्पादनमा पाएको अंकबारे जवाफ दिन सरकारलाई सभामुखको निर्देशन
काठमाडौँ । प्रतिनिधि सभाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यसम्पादन मुल्यांकनमा शून्य अंक पाएकोबारे जवाफ दिन सरकारलाई निर्देश गरेको छ । बुधबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै...