बामदेव गौतमको आग्रह : सरकारले राष्ट्रिय सभाको महत्त्व बुझोस्
काठमाडौँ । राष्ट्रिय सभाको महत्त्व ख्याल गर्न सरकारलाई सांसद बामदेव गौतमको आग्रह छ । पछिल्लो समय सरकारलाई अध्यादेश अगाडि बढाउन परिरहेको सकसले राष्ट्रिय सभाको महत्त्व दर्साएको उनको व्याख्या छ ।...