सबै खाले मतभेदको संवादमार्फत सहमति खोजौं : रास्वपा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रजातन्त्र केवल शासन प्रणाली मात्र नभई जनताको अभिव्यक्ति, अधिकार र समुन्नत समाज निर्माणको आधार भएको बताएका छ। प्रजातन्त्र दिवस अवसरमा शुभकामना दिँदै कार्यवाहक सभापति...