‘प्रचण्ड’लाई ऊर्जा मन्त्रीको चुनौती-जलविद्युत आयोजनाहरूको ठेक्कामा लेनदेन भएको पुष्टि गर्नु
काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले जगदुल्ला जलविद्युत आयोजनाको ठेक्कामा लेनदेन भएको पुष्टि गर्न चुनौती दिएका छन् । मंगलवार प्रतिनिधिसभा बोल्दै ऊर्जा मन्त्री खड्काले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...