सवारी प्रदूषण चेकजाँच : ९ सय ४५ वटा सवारी साधनमध्ये ५ सय १५ मापदण्ड विपरीत
काठमाडौँ । अहिलेसम्म काठमाडौँ महानगरपालिकाले प्रदूषण जाँच गरेका ९४५ वटा सवारी साधनमध्ये ५१५ वटा (५४ प्रतिशत) प्रदूषण मापदण्ड विपरीत भेटिएका छन् । सडकमा गुडिरहेका सवारी साधनहरूको परीक्षण गरिएको हो ।...