एकताबद्ध भएर पार्टीलाई सुदृढ बनाउनुपर्नेमा देउवाको जोड
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका सबै तहका नेता तथा कार्यकतालाई एकताबद्ध भएर संगठनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा...