कर्णाली प्रदेश सभा बैठक माघ २५ गतेसम्म स्थगित
काठमाडौँ। कर्णाली प्रदेश सभाको बैठक माघ २५ गतेसम्मका लागि स्थगित भएको छ । प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले कर्णाली समृद्ध कार्यक्रम कार्यान्वयन नगरेको भन्दै बैठक अवरुद्ध गरेपछि...