स्थायी बसोबासका लागि विदेशिनेको संख्या बढ्यो, एक वर्षमा ६६ हजार ८३५ जनाले छाडे देश
काठमाडौँ । नेपालबाट स्थायी बसोबासका लागि भन्दै एक वर्षको अवधि (सन् २०२४) मा ६६ हजार ८३५ जनाले देश छाडेका छन् । अध्यागमन विभागको तथ्यांक अनुसार जसमा ३२ हजार २८७ महिला...