‘प्रचण्ड’ले भने-नेता, भू-माफिया र दलालहरूले जनताको पसिना चुसे
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू दोस्रो र तेस्रो पटक प्रधानमन्त्री हुँदा गरिबी र भ्रष्टाचारमा मुछिएकाहरूबारे राम्रोसँग अनुभव गर्न पाएको बताएका छन् । मंगलबार म्याग्दीको बेनीमा...