काँग्रेसद्वारा अव्यवस्थित बसोबास समन्वय विभागमा १० सदस्य मनोनयन
काठमाडौँ । नेपाली काँग्रेसले भूमि व्यवस्था तथा भूमिहीन बसोबास समन्वय विभागको सदस्यमा विभिन्न व्यक्तिलाई मनोनयन गरेको छ । सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५...