संसद्का गतिविधि र सरकारका कामको समर्थन गर्दै अघि बढ्ने सत्तारुढ दलको निष्कर्ष
काठमाडौँ । सत्तारुढ दलहरूले संसद्का काम कारवाही तथा सरकारका सकारात्मक कामका बारेमा एक ठाउँमा उभिएर अघि बढ्ने निष्कर्ष निकालेका छन् । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलका...