युगान्डालाई हराउँदै नेपाली महिला टोली खो-खो विश्वकपको फाइनलमा
काठमाडौँ । युगान्डालाई हराउँदै नेपाली महिला टोली खो-खो विश्वकपको फाइनलमा पुगेको छ । शनिबार भएको पहिलो सेमिफाइनलमा युगान्डालाई पराजित गर्दै नेपालले ऐतिहासिक रूपमा फाइनलमा प्रवेश गरेको हो । भारतको नयाँ...