त्रिवि रेक्टर कार्यालयको ढोकामा क्रान्तिकारीसहित ५ विद्यार्थी संगठनको धर्ना
काठमाडौँ । नेकपा माओवादी केन्द्रनिकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारीसहित ५ विद्यार्थी संगठनका प्रतिनिधि त्रिभुवन विश्वविद्यालय रेक्टरको कार्यालयमा धर्नामा बसेका छन् । १० बुँदे माग राख्दै क्रान्तिकारीसहित अनेरास्ववियू, अखिल (छैटौँ), अखिल...