लोकतान्त्रिक व्यवस्था बलियो बनाउन बलियो काँग्रेस जरुरी छ : नेता सिंह
सप्तरी । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था बलियो बनाउन नेपाली काँग्रेसलाई बलियो बनाउनुपर्ने बताएका छन् । शुक्रबार नेपाली काँग्रेस जिल्ला कार्यसमिति सप्तरीले आयोजना गरेको कार्यकर्ता भेटघाट...