उपप्रधानमन्त्री सिंहले भने-काम गर्न इच्छा हुनेलाई नेपालमै धेरै अवसर छन्
काठमाडौँ। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सम्पदाहरूको बजारीकरण गर्न सके देशमै नयाँ रोजगारीको अवसर सिर्जना गर्न सकिने बताएका छन् । मध्यपुर महोत्सव २०८१ को उद्घाटन गर्दै ऐतिहासिक सम्पदा,...