कार्टरले नेपालको शान्ति प्रक्रियामा पुर्याएको योगदान सधैँ प्रेरणादायी रहनेछ : सभामुख घिमिरे
काठमाडौँ । सभामुख देवराज घिमिरेले जिमी कार्टरको निधनप्रति शोक व्यक्त गरेका छन् । घिमिरेले शोक वक्तव्य निकालेर कार्टरले नेपालको शान्ति प्रक्रियामा पुर्याएको योगदान सधैँ प्रेरणादायी रहने बताएका छन् । संयुक्त...