काठमाडौँका पूर्वमेयर पीएल सिंहको निधन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधन भएको छ। पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। ८५ वर्षीय सिंह लामो समयदेखि आन्द्राको समस्याबाट पीडित...