अध्ययन बिदा दुरुपयोगबारे संसदीय समितिले त्रिवि पदाधिकारीसँग छलफल गर्ने
काठमाडौँ । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले अध्ययन बिदामा भइरहेको दुरुपयोगबारे त्रिभवन विश्वविद्यालयका पदाधिकारीलाई बोलाएर छलफल गर्ने भएको छ । समिति सभापति अम्बरबहादुर थापाले अध्ययन बिदामा गएका त्रिविका...