गगन थापाले भने-लोकरिझ्याइँको राजनीतिले दबाबमा छौँ, काँग्रेस पनि बरालिन खोज्दैछ
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अहिले लोकरिझ्याइँको राजनीतिको दबाबमा आफूहरू रहेको बताएका छन्। कैलाश कोइरालाको उपन्यास शास्त्रको सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेसका नेताहरुले पार्टीको अधिवेशन र चुनावभन्दा बाहिर...