कर्णालीले चितवनलाई दियो १७६ रनको लक्ष्य
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरअन्तर्गतको खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ६ विकेट गुमाएर...