राजनीतिबाट बिदा भएपछि जनयुद्धका कथाव्यथा लेख्छु : जनार्दन शर्मा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले राजनीतिबाट रिटायर्ड (बिदा) भएपछि जनयुद्धका कथाव्यथा लेख्ने बताएका छन् । बुधबार गणतन्त्र सेनानी कोषले राष्ट्रिय नाचघर जमलमा आयोजना गरेको कार्यक्रमलाई...