हिमनदीले कोरेको जोखिमपूर्ण मार्ग
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ स्थित गुम्भर्गण (फक्ताङलुङ) हिमालको आधार शिविर क्षेत्रमा हिमनदीले कोरेको जोखिमपूर्ण मार्ग । पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमताल फुट्ने जोखिम र हिमनदी गहिरो हुँदै जाने क्रम बढेसँगै...