उपनिर्वाचन हुने स्थानीय तहलाई निर्वाचन आयोगको ८ बुँदे निर्देशन
काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने सबै स्थानीय तहलाइ ८ बुँदे निर्देशन दिएको छ । मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी...