जरिवानाको अर्को पत्र लिएर बालेनका प्रतिनिधि च्यासलमा
काठमाडौँ । एमालेले शुक्रबार काठमाडौँमा आयोजना गरेको जागरण सभाका क्रममा दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरपालिकाले जरिवाना असुल्ने प्रयास जारी राखेको छ । आज महानगरको एक टोली एमाले पार्टी कार्यालयमा...