खानेपानी समस्या सम्बोधन गर्न ४२ अर्बको परियोजना ल्याउने तयारीमा छौँ: मन्त्री यादव
पर्सा । खानेपानीमन्त्री प्रदीप यादवले तराई मधेसका जिल्लामा देखिएको खानेपानी समस्या समाधानका लागि सरकारले रु. ४२ अर्बको परियोजना ल्याउने तयारी गरेको जानकारी दिएका छन् । रेडियो सिमाञ्चलको आज वीरगञ्जमा एक...