भुटानलाई ७-१ गोल अन्तरले हराउँदै बंगलादेश फाइनलमा
काठमाडौँ। साविक विजेता बंगलादेश नेपालमा जारी साफ महिला फुटबल च्याम्पियनसिपको फाइनल पुगेको छ। दशरथ रंगशालामा आइतबार भएको खेलमा बंगलादेशले भुटानलाई ७-१ गोलले हरायो। बंगलादेशको जितमा तोहुरा खातुनले ह्याट्रिक गरिन् भने...