बालगोपालेश्वर मन्दिरमा टीका लगाउनेको भिड
काठमाडौँ । काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटिका लगाउने भीड छ । आइतबार बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा दिदी-बहिनी नहुनेहरूलाई भाइटिका लगाउन सुरु गरिएको हो । दिदी-बहिनी नहुनेका लागि वर्षमा (आज) एक दिन...