१६ कार्तिक २०८१, शुक्रबार
एमालेले कीर्तिपुरमा मेयरको उम्मेदवार डा. सुरेन्द्र मानन्धरलाई बनाउने
काठमाडौँ । नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको प्रमुख (मेयर)का लागि डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले केन्द्रीय सदस्यसमेत रहेको मानन्धर मेयरको उम्मेदवारको लागि सर्वसम्मत सिफारिस भएका हुन्...