सामाजिक सद्भाव कायम गर्दै पर्वहरू मनाउन काठमाडौं प्रशासनको अनुरोध
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले दीपावली (तिहार), नेपाल संवत् तथा छठलगायत पर्व सामाजिक सद्भाव र भाइचारा कायम गरेर मनाउन अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले...