स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा २४ जनाविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौँ । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको फाइल झिकाएर जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान अघि बढाएको छ । यसअघि प्रहरी वृत्त कालीमाटीमा जाहेरी परेपछि त्यहीँबाट अनुसन्धान सुरु भएको थियो ।...