संघीयता आएपछि जनताले आफ्नै गाउँ-ठाउँमा स्वास्थ्य र शिक्षा पाएका छन् : देउवा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले मुलुक संघीय व्यवस्थामा गएपछि स्वास्थ्य र शिक्षामा नागरिकको सहज पहुँच पुगेको बताएका छन्। मंगलबार पर्साको पटेर्वा सुगौली-४ मा नवनिर्मित आधारभूत अस्पतालको उद्घाटन कार्यक्रममा...