महिला साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा
काठमाडौँ । नेपालले घरेलु मैदानमा आगामी १ देखि १४ कात्तिकसम्म हुने साफ च्याम्पियनसिप फुटबलका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ। मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सोमबार २३ सदस्यीय अन्तिम टोली छनोट...