उपसभामुखलाई हटाउन लागेपछि रवि लामिछानेले गरे प्रधानमन्त्रीसँग भेटवार्ता
काठमाडौँ । काँग्रेस र एमालेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । मंगलबार साँझ बालुवाटारमा भएको...