प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। शनिबार उनीहरूबीच भेटवार्ता भएको हो। उनीहरूबीच पछिल्लो राजनीतिक परिस्थिति र सरकारले गर्नुपर्ने कामका विषयमा छलफल...