सरकारले गरेका निर्णयको कार्यान्वयन गर्न कर्मचारीहरूलाई देउवाको निर्देशन
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले गरेका निर्णय कार्यान्वयन गर्नु कर्मचारीको कर्तव्य भएको बताएका छन् । पार्टी निकट नेपाल निजामती कर्मचारी युनियन (संघ) को स्थापना दिवसका...