सहकारी छानबिन संसदीय समितिको म्याद १५ दिन थप हुने
काठमाडौँ। सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठित संसदीय समितिको म्याद १५ दिन थप हुने भएको छ । मंगलबार बस्ने प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा सहकारी छानबिन समितिको म्याद थपसम्बन्धी प्रस्ताव पारित...