संविधान संशोधन गर्ने भए ०८४ को चुनावमा एजेण्डा बनाउन माओवादीको चुनौती
काठमाडौँ । माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले सुशासन र विकासमा देखिएको अक्षमताको भारी संविधानलाई नबोकाउन दुई ठूला दललाई आग्रह गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै...