बङ्गलादेशको आन्दोलनका कारण ४० मेगावाट विद्युत् खरिद-बिक्री सम्झौता रोकियो
काठमाडौँ । बङ्गलादेशसँग हुने भनिएको ४० मेगावाट विद्युत् बिक्री सम्झौता रोकिएको छ । बङ्गलादेशमा आरक्षणको विरोधमा भएको हिंसात्मक आन्दोलनका कारण तत्कालका लागि सम्झौता रोकिएको हो । यसअघि यही साउन १३...