राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो केन्द्रीय समिति बैठक
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक साउन १० गते बिहीबार बिहान ११ बजे बोलाइएको हो । केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा संगठनको आन्तरिक रणनीति,...