स्वास्थ्य बीमा बोर्डका कर्मचारीद्वारा कामकाज ठप्प, सेवाग्राही मारमा
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डका कर्मचारीले आफ्ना जायज माग सुनुवाइ नभएको भन्दै शुक्रवारदेखि सम्पूर्ण कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिएका छन् । बोर्डको कामकाज ठप्प हुँदा सेवा प्रदायक संस्थाले भुक्तानीका लागि...