अनुसन्धान सहायक पदको परीक्षाका लागि परीक्षा भवन कायम (सूचनासहित)
काठमाडौँ । लोक सेवा आयोगले अनुसन्धान सहायक पदको प्रथम चरणको लिखित परीक्षाको लागि परीक्षा भवन कायम गरेको छ। आयोगको केन्द्रिय कार्यालयले मंगलबार सूचना जारी गरी अनुसन्धान सहायक पदको लिखित परीक्षाका...