मौद्रिक नीतिले आर्थिक शिथिलता चिर्नुपर्छ : डा. स्वर्णिम वाग्ले
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले १५ जेठको बजेटले आर्थिक शिथिलता चिर्न नसकेकाले मौद्रिक नीतिले त्यसलाई सम्बोधन गर्नुपर्ने बताएका छन् । कर्जा, ब्याजदर, ऋणीहरूको ब्यालेन्स...