सङ्क्रमणकालीन न्यायमा केही दल मिलेर चलखेल गर्न खोजे : कमल थापा
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सङ्क्रमणकालीन न्याय दलीय स्वार्थको आधारमा गर्न खोजिनु दुर्भाग्यपूर्ण भएको भन्दै केही दल मात्र मिलेर चलखेल नगर्न समेत सचेत गराएका छन् । गम्भीर प्रकृतिका...