भुटानी शरणार्थी र गिरीबन्धुमा काँग्रेस-एमाले मिलेको हो ? भन्दै संसदमा उठ्यो प्रश्न
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भ्रष्टाचारलाई सामसुम पार्नका लागि नेपाली काँग्रेस र नेकपा एमालेबीच सम्झौता भएको भए स्वीकार्य नहुने बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकका बोल्दै उनले...