२४ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय (सूचीसहित)
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २४ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । विभिन्न सार्वजनिक निकायहरूबाट लेखिआए बमोजिम कार्यालयको २१ गतेको निर्णयअनुसार २४ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने...