यसअघि सम्हालेकै २ मन्त्रालय दिन अशोक राईको माग
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारमा पुरानै मन्त्रालय मागेको छ । अध्यक्ष अशोक राईले यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा जसपालाई दिइएकै मन्त्रालयहरू...