कर्णाली योजना आयोग तीन महिनादेखि पदाधिकारीविहीन
काठमाडौँ । कर्णाली प्रदेश योजना आयोग तीन महिनादेखि पदाधिकारीविहीन छ । आयोगमा उपाध्यक्ष र सदस्यहरू नहुँदा प्रदेशको दोस्रो पञ्चवर्षीय योजना निर्माणको काम अनिश्चित बनेको छ । मुख्यमन्त्री यामलाल कँडेल आफैँले...