संसदको काम पारदर्शी बनाउन सहयोग गर्छु : सचिव सुरेश अधिकारी
काठमाडौँ । प्रतिनिधि सभाका नवनियुक्त सचिव सुरेश अधिकारीले संसदको कामलाई व्यवस्थित र पारदर्शी बनाउन भूमिका निर्वाह गर्ने बताएका छन् । बुधबार सभामुख देवराज घिमिरेबाट पद तथा गोपनीयताको शपथ लिएपछि पत्रकारहरूलाई...