माधव नेपालले भने-हामी स्थायित्वको पक्षमा छौँ, असन्तुष्टि हुने बित्तिकै सरकार फेर्ने कुरा सोच्नु हुँदैन
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारको स्थायित्वको पक्षमा रहेको बताएका छन् । महोत्तरीको बर्दिबासमा समाजवादी प्रेस संगठनले राखेको पत्रकार सम्मेलनमा बोल्दै नेता...